हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। बिहीबार साँझदेखि बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव देखिएसँगै देशभर पानी परिरहेको छ।
वर्षाको कारण जनजीवन प्रभावित भएको छ। विद्यार्थी र अफिस जानेहरू छाता र रेनकोट ओढेर गन्तव्यतर्फ हिँडेका छन्।
मौसम विभागले शनिबार अपराह्नपछि चक्रवातको प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ।
हेरौँ तस्बिरहरु :
प्रकाशित: १३ कार्तिक २०८३ ११:४३ शुक्रबार