फोटो फिचर

च्यासल क्षेत्र डुवानको जोखिममा, सवारी आवागमन रोक (फोटो फिचर)

अविरल वर्षको कारण काठमाडौं र ललितपुर जोडने च्यासल क्षेत्रमा पानीको बहाव बढेको छ। पानीको बहाव बढेसँग च्यासल पुलमा सवारी अवागमनका रोक लगाइएको छ।

काठमाडौं उपत्यकामा बिहीबार राति देखि लगातार वर्षा भइरहेको छ। नेपाल प्रहरी ,सशस्त्र र नेपाल आर्मीले सम्भावित क्षेत्रमा हुन सक्ने प्रभावका आधारमा निरन्तर अनुगमन गरिराखेको छ।

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ।

हेरौं च्यासलको तस्बिरहरुः

प्रकाशित: ९ आश्विन २०८३ १५:१३ शुक्रबार