अन्तर्राष्ट्रिय

५० तस्बिरमा हेर्नुहोस् दिल्लीको ‘ककरोच आन्दोलन’

तस्बिर: एएफपी

भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा जारी ‘ककरोच जनता पार्टी’ (सीजेपी) को आन्दोलन ३३ औं दिनमा पुग्दा झनै उग्र बनेको छ।

आन्दोलनको ३३ औं दिन बुधबार बिहानैदेखि जन्तर-मन्तरमा हजारौंको सङ्ख्यामा प्रदर्शनकारीहरू उपस्थित छन्।

आन्दोलन चर्किएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै दिल्लीका १६ वटा प्रमुख मेट्रो स्टेसनहरू सिल गरिएका छन्।

हेराैं तस्बिरहरु, सबै तस्बिर: एएफपी

प्रकाशित: ६ श्रावण २०८३ १६:४१ बुधबार