अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ६ म्याग्नीच्यूडको भूकम्प

फाइल तस्बिर

इन्डोनेसियाकोको जाभा द्वीपमा शनिबार ६ म्याग्नीच्यूडको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।

भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराईमा रहेको थियो। यो स्थान इस्ट जाभाको मालाङ शहर नजिक रहेको छ।

प्रकाशित: २८ चैत्र २०७७ १०:०१ शनिबार

इन्डोनेसिया भूकम्प