अन्तर्राष्ट्रिय

अविरल वर्षाका कारण भारतको जनजीवन प्रभावित

तस्विर : एजेन्सी

नयाँ दिल्ली – अत्याधिक वर्षाका कारण भारतको मुम्बई लगायत विभिन्न ठाँउहरू जनजीवन प्रभावित हुन पुगेको छ।

भारतको जल तथा मौसम विज्ञान विभागका अनुसार  अत्याधिक मात्रामा भएको वर्षाका कारण भारतको मुम्बई लगायतका विभिन्न क्षेत्रका मानिसहरूको जनजीवन प्रभावित बनेको हो।

वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित भएको मुम्बई ट्राफिक कार्यालयले जनाएको छ । वर्षाले बाढी निम्त्याउने खतरा बढेको छ ।

प्रकाशित: २५ असार २०७५ ०६:२६ सोमबार

अविरल वर्षाका कारण भारतको जनजीवन प्रभावित