अन्तर्राष्ट्रिय

चीनको सिचुवानमा अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता सुरु

दक्षिणपश्चिम चीनको सिचुवान प्रान्तको नान्चोङ शहरको नान्बु काउन्टीमा अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता शुरु भएको छ।  

आजबाट शुरु भएको चीनको शेङझोङ तालको १२ औं अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता चार दिनसम्म चल्नेछ।जसमा २१ देशका ९ सय भन्दा बढी प्रतिष्पर्धाीले सहभागीता जनाएका छन्।

प्रकाशित: १ आश्विन २०८० ०५:३२ सोमबार

चीनको सिचुवानमा अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता सुरु