नेपाल फार्मेसी परिषद्का रजिस्ट्रार डा. हरिश सिंह थापा र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक प्रा.डा. आशिष गोविन्द अमात्यले शपथ लिएका छन्।
उनीहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
प्रकाशित: २२ श्रावण २०८३ १३:२८ शुक्रबार



