स्वास्थ्य

डा.गोविन्द केसीले फेरि थाले सत्याग्रह

२३ औँ सत्याग्रह गेटामा सुरु

डा गोविन्द केसीले फेरि सत्याग्रह थालेका छन् । सत्याग्रहका लागि केसी धनगढी पुगेका छन् ।  

करिव सात अर्वका भौतिक संरचना बनेर पनि पठनपाठन र पूर्ण उपचार सेवा सुरु हुन नसेकेर जीर्ण बन्दै गएको गेटाको भवनमा डा.केसीले आईतबारदेखि सत्याग्रह थालेका हुन् । 

प्रकाशित: १५ भाद्र २०८२ १९:३९ आइतबार