सन् २०१० मा सर्वोत्कृष्ट नतिजा ल्याएबापत उनीहरूलाई प्रधानमन्त्री शेख हसिनाले हिजो ढाकामा आयोजित विशेष समारोहमा स्वर्णपदक प्रदान गर्नुभएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ।
चिकित्सकद्वय शाक्य काठमाडौँ मोडल अस्पताल र श्रेष्ठ हाल निजामती अस्पतालमा कार्यरत छन्। रासस
प्रकाशित: १८ आश्विन २०६९ ०४:२६ बिहीबार