प्रवास

ब्राजिलमा साम्बा नृत्य (फोटो फिचर)

काठमाडौं, फागुन १ (एएफपी)- ब्राजिलको राजधानी रियो दी जेनेरियोमा यतिबेला साम्बा नृत्यको रौनक देख्‍न सकिन्छ। विभिन्न नर्तकहरुले यस अवसरमा साम्बा नृत्य देखाउने गर्छन्। विश्वकै सबैभन्दा ठूलो सडक महोत्सवको रुपमा लिइने यस महोत्सवका केही तस्बिरहरु हेर्नुस्:

प्रकाशित: १ फाल्गुन २०६९ ०७:५७ मंगलबार