प्रवास

२७ को ज्यान लिने गोलीकान्डपछिका दृष्य

न्युटाउन, मंसिर ३० (एपी) - स्कुलको दुई कक्षा कोठामा पढिरहेका अवोध बालबालिकाहरु एक्कासी गोलीको सिकार भए। एक लठैतले चलाएको गोलीबाट २० जना बालबालिकाको ज्यानमात्र गएन बाँच्नेहरुका लागि पनि यो भयावह हत्याकाण्डले अत्यायो। गोलीकाण्डमा २७ को मृत्यु भयो। गोलीकाण्डपछिका दृष्यहरु :






प्रकाशित: २९ मंसिर २०६९ २२:४२ शुक्रबार