प्रवास

कानले ट्रक तानेर विश्व कीर्तिमान (फोटोसहित)

टिब्लिसी, मंसिर १५ (रोयटर्स) - जर्जियाका एक ३२ वर्षीय पुरुषले आठ हजार किलोभन्दा बढी वजन भएको ट्रक कानले तानेर विश्व कीर्तिमान बनाएका छन्।

लाशा पटाराजा नामका ३२ वर्षीय पुरुषले बिहीबार राजधानी टिब्लिसी बाहिरको रुस्टाभीमा कानले साढे ७० फिटसम्म ट्रक तानेका थिए। ट्रकको वजन आठ हजार २५० किलोग्राम थियो।




प्रकाशित: १५ मंसिर २०६९ ०१:२६ शुक्रबार