प्रवास

मारुतीले ल्यायो आल्टो ८००

नयाँ दिल्ली, असोज ३० (एजेन्सी)- मारुती सुजुकीले आज आफ्नो नयाँ मोडलको कार आल्टो ८०० लञ्च गरेको छ। साना र सस्ता कारसित प्रतिस्पर्धा गर्न मारुतीले यो मोडल बजारमा ल्याएको हो।  भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनीले पेट्रोल र सीएनजी दुवैबाट चल्ने कार बजारमा ल्याएको हो। भारतमा यसको मूल्य २.४४ लाखदेखि ३.५६ लाख राखिएको छ। 


यो कार १० हजार वटा प्रि अर्डर भइसकेको छ।

प्रकाशित: ३० आश्विन २०६९ ०८:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App