उमेद्वारको घोषणा गर्दै भाजपा नेता सुषमा स्वराज र अर्जुन जेटलीले प्रतिपक्षीका हैसियतले पनि सरकारको समर्थन गर्न नसकिने बताए। 'वीजेडी र एआइएडीएमको प्रस्तावअनुसार भाजपाले सङगमाको उमेद्वारीलई समर्थन गर्ने भएको छ,' स्वराजले भनिन्।
सङ्गमलाई मुलुकको अग्ला नेताकारुपमा व्याख्या गर्दै उनले शिव सेना र जेडी(यु)लाई आफ्नो विरोध फिर्ता लिन आग्रह गरिन्। पत्रकार सम्मेलनमा उनले अघिल्लो वर्ष युपिएको उमेद्वार प्रतीभा पाटिललाई समर्थन गरेको संकेत गरेपनि आफ्नो अलाइन्स भने यथावत रहेको जनाइन्।
प्रकाशित: ७ असार २०६९ ०४:४१ बिहीबार