इरानले उक्त भाइरसका कारण कुनै पनि किसिमको ठूलो नोक्सानको कुरा बताएको छैन। तर इरानको संचारको एउटा इकाइ र तथा सूचना प्रविधि मन्त्रालयले आफूहरूले एउटा एन्टी भाइरस तयार पारेकेा जुन '.फ्लेम' नाम दिइएको उक्त भाइरसलाई पत्ता लगाएर हटाउन सक्ने क्षमताको भएको बताएको छ।
फ्लेम नामको उक्त भाइरसले अगस्त २०१० देखि काम गरिरहेको रुसी सुरक्षा कम्पनीका कास्पेरुस्काइ ल्याबले जनाएका छन्।
यो कुनै सरकारद्वारा प्रायोजित हमला हुन सक्ने बताउदै उनले तर यस पछाडी को रहेको भन्ने पत्ता लागी नसकेको बताए।
प्रकाशित: १६ जेष्ठ २०६९ ०३:१९ मंगलबार