खेल ३१ असार २०८३ फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फाइनलमा फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ।
खेल ३१ असार २०८३ पहिलो हाफमा फ्रान्सविरुद्ध स्पेनको अग्रता फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेलको पहिलो हाफमा स्पेनले फ्रान्सविरुद्ध १-० गोलको अग्रता बनाएको छ।
अपराध ३० असार २०८३ बलात्कार मुद्दामा मधेसका पूर्वप्रदेश प्रमुख राजेश अहिराज दोषी ठहर काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार उनलाई बलात्कार कसुरमा दोषी ठहर गरेको हो।
अन्तर्राष्ट्रिय ३० असार २०८३ मोदी सरकारका मन्त्रीको राजीनामा माग्दै अनशनरत सोनमको स्वास्थ्य बिग्रियो : अनशन त्याग्न आग्रह सोनम वाङचुकले ‘युवा ककरोच जनता पार्टी (सीजेपी)’ का संस्थापकसँग मिलेर मध्य दिल्लीमा धर्ना दिइरहेका छन्।