आजकाे कार्टुनले सांकेतिक रूपमा सामयिक बेथितिविरुद्ध व्यङ्ग्य गरेकाे छ। Follow @nagarik_news प्रकाशित: २ माघ २०८२ ०८:४१ शुक्रबार
अर्थ ३१ श्रावण २०८३ पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमै ८१ करोड बढी घाटा हुने नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविक खुद्रा बिक्री मूल्यलाई नै यथावत् राख्ने निर्णय गरेको छ। मूल्य यथावत् राख्दा निगमलाई पाक्षिक रूपमा ८१ करोड ३५ लाख घाटा हुने भएको छ।
समाज ३१ श्रावण २०८३ विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता, ८० मिटर गहिरो खोँचमा ‘रोप रेस्क्यु’ टोली परिचालन पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर बेपत्ता भएका दुई बालकको अवस्था दोस्रो दिन पनि अज्ञात रहेको छ।
अर्थ ३१ श्रावण २०८३ दशकदेखि बन्द गोरखकाली रबर उद्योग पुनः सञ्चालनको तयारी एक दशकदेखि पूर्ण रूपमा बन्द रहेको ऐतिहासिक गोरखकाली रबर उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सरकारी स्तरबाट सम्भाव्यता अध्ययन सुरु भएको छ।
अर्थ ३१ श्रावण २०८३ धान रोपाइँको चटारोबीच वीरगन्ज नाकाबाट भित्रियो ११ हजार ७१५ टन मल मधेस प्रदेशमा मलको माग उच्च भइरहेका बेला वीरगन्ज नाकाबाट साउन महिनामा ११ हजार ७१५ टन युरिया र डिएपी मल भित्रिएको पाइएको छ।