खेल ८ मंसिर २०८३ दशौँ राष्ट्रिय खेलकुदका सेमिफाइनल र फाइनल जुम्लामा खेल सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद्को प्राविधिक टोलीले खेलमैदानको स्थलगत निरीक्षण गर्दै आवश्यक व्यवस्थापनबारे सरोकारवालासँग छलफल गरेको छ।
खेल ८ मंसिर २०८३ नेपाली बलरसामु पाकिस्तान ‘ए’ धराशायी: १०० रन नपुग्दै ७ विकेट पतन एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तान ‘ए’ विरुद्ध नेपालले बलिङ र फिल्डिङ दुवैमा सानदार प्रदर्शन गरेको छ।
खेल ८ मंसिर २०८३ वैभवको विस्फोटक दोहोरो शतकमा भारत ‘ए’ को सानदार जित, २५० को लक्ष्य १४.२ ओभरमै पूरा एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा भारत ‘ए’ ले यूएईमाथि ७ विकेटको सानदार जित हासिल गरेको छ।
समाज ८ मंसिर २०८३ कुमार बेनलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा जाहेरी वाईसीएलका केन्द्रीय सचिव धनबहादुर वलीले बेनसहित प्रधानमन्त्री तथा गृहमन्त्रीको सचिवालयका कर्मचारीमाथि अनुसन्धान र कानुनी कारबाहीको माग गर्दै जाहेरी दिएका हुन्।