कार्टुन

कार्टुन : जति धोए पनि कालो जाँदैन त …!

काठमाडौं- विश्वव्यापी फैलिएको करोना भाइरसका कारण देश लकडाउनमा छ। स्वास्थ्य सामाग्री खरिदमा नियमितता भएका खबर बाहिरिएका छन्। कोरोनाबाट बच्न नियमित सावुनपानीले हात धुनुपर्छ। यसै सन्दर्भमा रविन सायमिले आजको नागरिकमा बनाएको कार्टुन।

प्रकाशित: २१ चैत्र २०७६ ०१:३६ शुक्रबार

कोरोना_भाइरस कोभिड_१९ कार्टुन