राजनीति १९ चैत्र २०८२ सभामुखमा डीपी अर्याललाई पठाउने रास्वपाको निर्णय पार्टीको आज भएको संसदीय दलको बैठकले अर्याललाई सभामुखका रुपमा प्रस्ताव गर्ने निर्णय गरेको हो ।
राजनीति १९ चैत्र २०८२ ऊर्जा मन्त्रालयद्वारा दुई उच्चस्तरीय समिति गठन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कार्यसम्पादनलाई नतिजामुखी, पारदर्शी तथा जवाफदेही बनाउन दुई उच्चस्तरीय समिति गठन गरेका छन्।
राजनीति १९ चैत्र २०८२ राष्ट्रिय सभा : विषयगत समितिका सभापतिको निर्वाचन चैत २४ गते राष्ट्रिय सभाका सचिव तुलबहादुर पाण्डेलाई निर्वाचन कार्यक्रमको सूचना प्रकाशित गर्न निर्देशन दिएका हुन्।
राजनीति १९ चैत्र २०८२ राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते उनले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम उपाध्यक्ष पदको निर्वाचन तय गरेको बताए ।