राजनीति ११ श्रावण २०८३ खगराज पाँचौं मुख्यमन्त्री बन्दै सुदूरपश्चिम प्रदेशमा एमाले र नेकपा नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन्।
राजनीति ११ श्रावण २०८३ गाँजा विधेयक प्रदेश प्रमुखद्वारा फिर्ता गण्डकी प्रदेशको गाँजा विधेयक फिर्ता भएको छ। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले शनिबार सो विधेयक पुनर्विचार गर्न भन्दै प्रदेशसभामा फिर्ता पठाएका हुन्।
स्वास्थ्य ११ श्रावण २०८३ सरकार र डा. केसीबिचको वार्ता सहमति नजिक डा. केसी र सरकार पक्षबिच वार्ता सहमति नजिक पुगेको वार्ता टोलीमा सहभागीले बताएका छन्।
समाज ११ श्रावण २०८३ काठमाडौंको तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित सडकखण्डमा सोमबार बिहान स्कुटर र मिनी ट्रक एक आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ।