निर्वाचन विशेष

भरतपुर महानगरपालिकाः ३ सय ७३ मतले रेनुकाे अग्रता

भरतपुर महानगरपालिकामा ३ सय ७३ मतले रेनुको अग्रता लिएकी छन्। 

२१८६० मत गन्दा

 मेयरमा  

रेनु दाहाल (दलीय गठबन्धन):  ७४७१

विजय सुवेदी (एमाले र राप्रपा गठबन्धन):  ७०९८

जगन्नाथ पौडेल (भुइँ कटहर): ३६०३

उपमेयरमा  

चित्रसेन अधिकारी (दलीय गठबन्धन): ९०३२

हिमला गुरुङ (एमालेरराप्रपा गठबन्धन): ५८६९

वार्ड ५ को अध्यक्ष  

५ दलीय गठबन्धन – २०७२ विजयी

सुर्य – १९५१

(वडा ५ को ४५९४ पुरा मत गनियो

प्रकाशित: ३ जेष्ठ २०७९ १५:४९ मंगलबार