निर्वाचन विशेष

ताप्लेजुङमा अहिलेसम्म २ पालिका र ४० वडाको नतिजा सार्वजनिक (सूचीसहित)

फक्ताङ्लुङ गाउँपालिका  

अध्यक्षः राजन(मुक्ति) लाबुङ(नेकपा माओवादी केन्द्र) बिजयी

उपाध्यक्षः रबिन साम्रा लिम्बू(नेपाली काँग्रेस) बिजयी

वडा नं १, सावादिन यज्ञ लिम्बू(नेकपा माओवादी केन्द्र)  

वडा नं २ खेजेनिम,भूपेन्द्र चौंलागाई( नेकपा माओवादी केन्द)  

वडा नं ३, लिङखिम आइतराम लिम्बू(नेपाली काँग्रेस)  

फक्तालुङ ४, इखाबु महेश लाबुङ(नेकपा एमाले)  

वडा नं ५, तापेथोक दिलकुमार लिम्बू(नेकपा एमाले)  

वडा नं ६,पेम्बाटाँसी शेर्पा(नेपाली काँग्रेस)  

वडा नं ७, ओलाङचुङगोला छेतेन वालुङ शेर्पा (निर्विरोध स्वतन्त्र)

फुङ्लिङ नगरपालिका  

वडा नं १ रुद्र मादेन(नेपाली काँग्रेस)  

वडा नं २ मोहन न्यौपाने (नेकपा एस)

वडा नं ३ टंक पालुङ्वा(नेकपा एमाले)  

वडा नं ८ क्षितिज सुनुवार(नेपाली काँग्रेस)

वडा नं ९ हाङदेवा लक्ष्मण गुरुङ(नेकपा एमाले)

वडा नं १० फुरुम्बु सुरेश नुगो लिम्बू(नेकपा माओवादी केन्द्र)  

वडा नं ११ फावाखोला योगेश भट्टराई(नेकपा माओवादी केन्द्र)  

३,पाथीभरा याङ्वरक गाउँपालिका  

वडा नं १ नाङखोल्याङ  दिलकुमार सुनुवार(नेकपा एमाले)  

वडा नं २ थेचम्बु बलु मेन्याङ्वो(नेकपा एमाले)

सिदिङ्वा गाउँपालिकाः  

वडा नं १ कालिखोला गोपाल बाँनिया(नेकपा एमाले)  

वडा नं २ सादेवा पूर्णकुमार माङमु (नेकपा एमाले)

वडा नं ३ आङ्खोप रत्नबहादुर कडरिया(नेकपा एमाले)  

वडा नं ७ सुरुम्खिमः लक्षुमन तामाङ(नेपाली काँग्रेस)  

मेरिङदेन गाउँपालिका  

अध्यक्षः डम्बर(युगहांगवीर) हाङगाम(नेपाली काँग्रेस(बिजयी)

उपाध्यक्षः दुर्गाहाङ श्रेङचोङवाङ(नेकपा एस) बिजयी

वडा नं १ थिङ्लाबु सबिनकुमार चोङ्वाङ(नेकपा एमाले)  

वडा नं २ सान्थाक्रा तेजकुमार चोङवाङ(नेकपा एमाले)

वडा नं ३ खाम्लुङ गजेन्द्र लिम्बू(नेपाली काँग्रेस)  

वडा नं ४ लिङतेप बेदप्रसाद लिम्बू(नेपाली काँग्रेस)  

वडा नं ५ थुकिमा जसमान केदेम(नेकपा एमाले)  

वडा नं ६ नाल्बु मनोजकुमार तुम्बाहाम्फे(नेकपा एमाले)  

आठराइ त्रिबेणी गाउँपालिका  

वडा नं ५ चाँगे ललित राई(नेकपा माओवादी केन्द्र)  

वडा नं ४ चाँगे अर्जुन आङबुहाङ(नेकपा एमाले)  

सिरिजङ्गा गाउँपालिका  

वडा नं १ सिनाम सिहंबहादुर इवारम(नेकपा एमाले)  

वडा नं २ आम्बेदिन असिम कुँवर(नेकपा एमाले)  

वडा नं ७ बुद्धिप्रसाद दाहाल(स्वतन्त्र वागी,नेपाली काँग्रेस)

वडा नं ८ याम्फुदिन कृष्णकुमार गुरुङ(नेपाली काँग्रेस)  

८,मैवाखोला गाउँपालिका  

वडा नं २ नरेन्द्र लिम्बू(नेकपा एस)

वडा नं ३ साँघु खगेन्द्र थत्लुङ नेपाली काँग्रेस

वडा नं ४ साँघु दावा शेर्पा(नेपाली काँग्रेस)  

वडा नं ५ फाकुम्बा केशर लिम्बू(नेकपा माओवादी केन्द्र)  

वडा नं ६ फाकुम्बा राजुमान थोप्रा(नेकपा एमाले)  

मिक्वाखोला  

वडा नं १ खोक्लिङ राम फेम्सोहाङ लिम्बू(नेकपा एमाले)

वडा नं २ खोक्लिङ झरेन्द्रप्रसाद थापा(नेकपा एमाले)  

वडा नं ३ लिवाङ मचिन्द्र लिम्बू(नेकपा एमाले)

प्रकाशित: २ जेष्ठ २०७९ ०६:४४ सोमबार