नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपयाँ १६ पैसा निर्धारण गरिएको छ।
त्यसैगरी युरोपियन युरो एकको खरिददर १६३ रुपयाँ ७३ पैसा र बिक्रीदर १६४ रुपयाँ ४२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपयाँ ३१ पैसा र बिक्रीदर १८७ रुपयाँ १० पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७५ रुपयाँ ८२ पैसा र बिक्रीदर १७६ रुपयाँ ५६ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपयाँ ९३ पैसा र बिक्रीदर ९२ रुपयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपयाँ ७७ पैसा र बिक्रीदर १०१ रुपयाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपयाँ ७८ पैसा र बिक्रीदर १०९ रुपयाँ २४ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपयाँ २३ पैसा र बिक्रीदर नौ रुपयाँ २७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपयाँ ८७ पैसा र बिक्रीदर १९ रुपयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपयाँ ८४ पैसा र बिक्रीदर ३९ रुपयाँ कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपयाँ ३७ पैसा र बिक्रीदर चार रुपयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपयाँ ५४ पैसा र बिक्रीदर ३८ रुपयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपयाँ ९० पैसा र बिक्रीदर ३४ रुपयाँ ०४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपयाँ ७२ पैसा र बिक्रीदर नौ रुपयाँ ७६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपयाँ ८५ पैसा र बिक्रीदर १४ रुपयाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपयाँ ९२ पैसा र बिक्रीदर २२ रुपयाँ ०२ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपयाँ २० पैसा र बिक्रीदर १८ रुपयाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपयाँ १४ पैसा र बिक्रीदर ४६३ रुपयाँ ०९ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपयाँ ४८ पैसा र बिक्रीदर ३७७ रुपयाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपयाँ ६७ पैसा र बिक्रीदर ३६९ रुपयाँ २३ पैसा रहेको छ। भारतीय रुपयाँ एक सयको खरिददर १६० रुपयाँ र बिक्रीदर १६० रुपयाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
प्रकाशित: २४ कार्तिक २०८२ ०६:११ सोमबार



-1200x560-600x400.jpg)