बजार

सुनको मूल्यमा गिरावट

बिहिबार सुनको मूल्य २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ। बुधबारको तुलनामा तोलामा ५ हजार ५०० रुपैयाँले घटेर बिहीबार सुनको मूल्य २ लाख ८५ हजार रुपैयाँमा झरेको हो।  

यस्तैगरी बिहीबार चाँदीको मूल्य २२५ रुपैयाँले घटेर ४ हजार ८६५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी २० रुपैयाँले बढेर प्रतितोला ५ हजार ८० रुपैयाँ कायम भएको थियो।  

प्रकाशित: १४ जेष्ठ २०८३ ११:४५ बिहीबार