नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकले जारी गरेको दरअनुसार अमेरिकी डलरको खरिददर १४१.६२ रुपैयाँ र बिक्रीदर १४२.२२ रुपैयाँ रहेको छ। त्यस्तै युरोको खरिददर १६४.३९ र बिक्रीदर १६५.०८ रुपैयाँ तोकिएको छ।
बेलायती पाउण्डको खरिददर १८६.७३ रुपैयाँ र बिक्रीदर १८७.५२ रुपैयाँ, अस्ट्रेलियन डलरको खरिददर ९२.९३ रुपैयाँ र बिक्रीदर ९३.३२ रुपैयाँ, र जापानी येन (१०) को खरिददर ९.२० रुपैयाँ र बिक्रीदर ९.२४ रुपैयाँ रहेको छ।
यस्तै, साउदी रियालको खरिददर ३७.७६ रुपैयाँ र बिक्रीदर ३७.९२ रुपैयाँ, कतारी रियालको खरिददर ३८.८५ रुपैयाँ र बिक्रीदर ३९.०२ रुपैयाँ, र चिनियाँ युआनको खरिददर १९.९१ रुपैयाँ र बिक्रीदर २० रुपैयाँ तोकिएको छ। अन्य मुद्राहरूमा कुवेती दिनारको खरिददर ४६२.०६ रुपैयाँ र बिक्रीदर ४६४.०१ रुपैयाँ, बहराइनी दिनारको खरिददर ३७५.६७ रुपैयाँ र बिक्रीदर ३७७.२७ रुपैयाँ, र ओमानी रियालको खरिददर ३६७.८२ रुपैयाँ रहेको छ।
राष्ट्र बैंकका अनुसार आवश्यकता अनुसार जुन सुकै समयमा परिवर्तन हुन सक्ने विनिमयदार वाणिज्य बैंकको भने बैंक अनुसार अलग हुनेछ।
प्रकाशित: १४ कार्तिक २०८२ ०६:२७ शुक्रबार