भिडियो

स्थानीय तहमा ‘उप’ भनेको ‘चुप’ रहेछः उप–प्रमुख मेहता

सुनसरीको इनरुवा नगरपालिकाकी उप–प्रमुख विनिता कुमारी मेहताले इनरुवा सदरमुकाम भएर पनि पछि परेको स्थान भएको बताएकी छन्। इनरुवामा मालपोत तिर्न, जिल्ला प्रशासन कार्यालयमा नागरितासँगै अन्य प्रशासनिक काम र जिल्ला अस्पतालमा कुकुरले टोकेको सुईं लगाउनभन्दा कोही आउने नगरेको उनले बताइन्। नेपाल रिपब्लिक मिडियाले विराटनगरमा आयोजना गरेको नागरिक संवादमा उप–प्रमुख मेहताले स्थानीय तहमा उपप्रमुखको भूमिका मौन रहनु रहेको बताइन्।

प्रकाशित: ९ आश्विन २०७९ ११:३७ आइतबार