भिडियो

यौनलाई कुण्ठाको विषय नबनाऔँ

पछिल्लो समय देशभित्र बलात्कारका घटना बढ्दो छ। बलात्कार र महिला माथि भैरहेको समग्र हिंसा कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बहस चल्दै गर्दा केहिले बलात्कार जस्तो संवेदनशिल घटनाका दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग गर्दै आएका छन्। तिनै अभियान्ता मध्येका एक हुन सावित्री सुवेदी।

नागरिकन्यूजसगँको कुराकानीमा सुवेदीले बलात्कार निर्मुल पार्न यौनको सवालमा परिवार र समाज निकै खुल्ला हुनुपर्ने बताएकी छिन्। समाजमा दिनानुदिन बढिरहेको बलात्कारका घटनाको पछाडि हाम्रो समाजको यौनलाई हेर्ने संकिण मानसिकता पनि एउटा मुख्य कारण रहेको उनको जिकिर छ। बाँकी कुराकानीका लागि भिडियो हेर्नुहोस्।

प्रकाशित: १० आश्विन २०७५ ०७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App