खेल

नेपाललाई पहिलो सफलता, करनले लिए विकेट

केन्यासँगको दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपालले टस जितेर पहिले बलिङ गर्दैछ।

दोश्रो ओभरको पहिलो बलमै करन केसीले विकेट लिएका हुन्।  

सोम्पाल कामीले पहिलो ओभरमा कुनै रन दिएनन्।  

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर घरेलु टोली केन्यालाई ब्याटिङ निम्तो दिएको हो। बिहीबार सम्पन्न पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो। नेपालले केन्यासँग ५ टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट खेल्नेछन्। 

प्रकाशित: १० भाद्र २०७९ १०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App