खेल

वर्षाले नेपाल–मलेसियाबीचको खेल प्रभावित, केही ढिलो सुरु हुने

फाइल फाेटाे

काठमाडौं – एशिया कप क्रिकेटको छनोट प्रतियोगिता अन्तर्गत शनिबार बिहान हुन लागेको नेपाल र मलेसियाबीचको खेल वर्षाका कारण प्रभावित भएको छ।  वर्षा जारी रहेकाले प्रतियोगिता केही ढीलो गरी सुरु हुने बताइएकाे छ।

दुई खेलमा पराजय भोग्दै अंकविहीन रहेको नेपाल आज तेस्रो खेल आयोजक मलेशियासँग खेल्न लागेको हो। यस अघि नेपाल ओमनसँग सात विकेटले तथा युएइसँग ७८ रनले पराजित भएको थियो।

प्रकाशित: १६ भाद्र २०७५ ०२:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App