खेल

साफ महिला च्याम्पियनसिप :नेपाल र भुटानबीचको खेल पहिलो हाफ गोलरहित बराबरी

साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत अहिले नेपाल र भुटानबीच खेल भइरहेको छ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

दशरथ रंगशालामा नेपालले अधिकांश समय बल नियन्त्रणमा राख्दै आक्रमण बुनेपनि गोल गर्न भने सकेन।

यस अघि दिनको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० ले हराएको थियो।

प्रकाशित: २ कार्तिक २०८१ १८:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App