खेल

क्यूबाका लोपेज, जसले एक ओलम्पिकमा पाँच स्वर्णपदक जितेर रचे इतिहास

क्यूबाका मिजैन लोपेजले पेरिस ओलम्पिकमा इतिहास रचेका छन्। उनले एकै ओलम्पिकमा लगातार ५ वटा स्वर्णपदक जितेर इतिहास रचेका हुन्।

क्यूबाका ४१ वर्षीय लोपेजले चिलीका पहलवान यास्मीन अकोस्टालाई ओलम्पिकमा पाँचवटा स्वर्णपदक जितेका हुन्।

उनले पुरुषको ग्रीको–रोमन कुश्तीको १३० किलोग्राम श्रेणीमा स्वर्ण पदक जीतेका हुन्। पदक जितेपछि लोपेजले आफ्नो जुत्ता म्याटमा फुकालेर छोडिएको बताइएको छ। यसको अर्थ सन्यास लिनु हो। तर, उनले औपचारिक रुपमा भने यसबारे घोषणा गरेका छैनन्।

प्रकाशित: २३ श्रावण २०८१ १२:५० बुधबार

#cuba #mijain lopez #Paris Olympics – 2024