आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले ओमानविरुद्ध ७ औँ सफलता हासिल गरेको छ।
नेपालले आफ्नो ७ औँ सफलताको रुपमा ओमानका कप्तान जिशान मकशुदलाई आउट गरेको हो।
नेपालका अविनाश बोहराको बलमा आशिफ शेखले आउट गरेका हुन्। जिशानले ओमानको पारी सम्हाल्दै २६ बलमा ३३ रन बनाए।
प्रकाशित: १६ कार्तिक २०८० ०४:३७ बिहीबार