खेल

त्रिकोणात्मक टी–२० क्रिकेट: युएईका क्यापटेन वशीम ८ रनमा आउट

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा युएईका क्यापटेन मोहम्मद वशीम आउट भएका छन्।

वशीमलाई नेपालका सोमपाल कामीको बलिङमा गुलशन झाले क्याच आउट गरेका हुन्।  

वशीम ७ बलमा ८ रन बनाएर पवेलियन फर्केका छन्।  

अहिले युएईका लागि वृत्तिय अरविन्द र आशिफ खान ब्याटिङ गरिरहेका छन्।

प्रकाशित: ६ कार्तिक २०८० ०५:३७ सोमबार

टी–२० क्रिकेट