खेल

विश्वकप क्रिकेट: आज न्युजिल्यान्ड र नेदरल्यान्ड्स भिड्दै

क्याप्शन

विश्वकप क्रिकेट२०२३ अन्तर्गत आज न्युजिल्यान्ड र नेदरल्यान्ड्सबीच खेल हुने भएको छ।

राजिव गान्धी इन्टरनेशनल स्टेडियममा हुने खेल दिउँसो २ः १५ बजे सुरु हुनेछ।

साविकको उपविजेता न्युजिल्यान्ड केन विलियमसनको कप्तानीमा मैदान उत्रने छ भने स्कट नेदरल्यान्ड्स एडवर्डसको कप्तानीमा मैदान उत्रने छ।

प्रकाशित: २२ आश्विन २०८० ०३:४७ सोमबार

विश्वकप क्रिकेट राजिव गान्धी इन्टरनेशनल