खेल

एसिया कप : भारत विरुद्ध नेपाललाई पहिलो झड्का

एसिया कप क्रिकेटमा भारत विरुद्ध नेपाललाई पहिलो झड्का लागेको छ । नेपालका कुशल भुर्तेल २ छक्का र ३ चौका सहित ३८ रन बनाएर आउट भएका छन । १० ओभरमा नेपालले एक विकेट गुमाएर ६५ रन जोडेको छ । आशिफ शेख २३ रन बनाएर खेलीरहेका छन ।

प्रकाशित: १८ भाद्र २०८० १०:२१ सोमबार

एसिया कप : भारत विरुद्ध नेपाललाई पहिलो झड्का