खेल

दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता हुने

काठमाडौं– पर्वत जिल्लाको कुश्मामा रहेको सामुदायिक रेडियो दिदीबहिनीले ‘प्रथम दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता आयोजना गर्ने जनाएको छ। 
 

उक्त रेडियोले आफ्नो वार्षिकोत्सवका अवसरमा नवौं पश्मिाञ्चल महिला महोत्सव र उक्त प्रतियोगिता आयोजना गर्ने जनाएको छ । 
 

रेडियो दिदीबहिनीकी अध्यक्ष तथा सांसद कल्पना चापागार्इंले महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने जानकारी दिइकी छन् । 

 

प्रकाशित: ११ फाल्गुन २०७३ ०८:५१ बुधबार

दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता हुने