समाज

कंचनपुरमा ३ सय बढी घर डुवानमा

कंचनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ११ र १२ मा ५० घर डुवानमा परेका छन। त्यस्तै कृष्णपुर नगरपालिका, ४ र ५ मा १ सय ५० घर तथा लालझाडी गाउँपालिका ३ मा १ सय घर भन्दा बढी डुवानमा परेका छन।  

घर डुवान परेपछि स्थानिय बिस्थापित भएर बिद्यालय, सामुदायिक भवन लगायत उच्च स्थानमा वसेका छन। कयौ व्यक्ती घरको छतमा वसेको प्रहरीले बताएको छ। पहिरोले पहाडी जिल्लाका भीमदत्त पन्त राजमार्ग लगायत विभिन्न सडक मार्ग अवरुद्ध भएका छन।  

प्रकाशित: १ आश्विन २०७९ ०४:५६ शनिबार

डुवान