समाज

सुन्धाराको एक दोहोरी साँझमा अागलागी, अाकासमा धुँवाको मुस्लो (फोटो-भिडियो)

काठमाडाैं-काठमाडाैं सुन्धारास्थित श्रीफुल दोहरी साँझमा जेनेरेटर पड्केर अागलागी भएको छ। ठूलो अावाजसहित एक्कासी अागोको मुस्लो अाकासमा देखिदा सुन्धारा क्षेत्र त्रसित बन्यो। दमकलसहित घटनास्थलमा पुगेका सुरक्षाकर्मी आगो नियन्त्रणमा लिएका छन्। अासपासमा घरहरू जोडिएका कारण अागो फैलनसक्ने खतरा भए पनि समयमै आगो नियन्त्रणमा लिएका कारण खतरा टरेको छ।

 विस्तृत विवरण केहीबेरमाः

भिडियोः

 फोटोहरूः

प्रकाशित: ३० चैत्र २०७२ ०७:०२ मंगलबार