नेपालको शिक्षा प्रणालीलाई ध्वस्त बनाउँदै शिक्षामा नीजिकरण र व्यापारीकरण गर्ने उदेश्यले प्रदर्शनि गरिएको भन्दै हस्तक्षेप गरि तोडफोड गरिएको क्रान्तिकारीका केन्द्रीय सदस्य नरेन्द्र बिकले बताए।
केहिबेर अगाडी विद्यार्थी भर्ना गरिरहेको स्थलमा पुगेर कम्प्युटर, शैक्षिक सामाग्री तोडफोड गरेका थिए। उनीहरुले त्यहाँ शैक्षिक माफिया मुर्दावाद, भारतीय हस्तक्षेप मुर्दावाद भन्दै नारा लगाएका थिए।
प्रकाशित: ७ चैत्र २०७२ ०४:५३ आइतबार