समाज

त्रिवेणी धाममा दूर्गाको मूर्ति विसर्जन (फोटो फिचर)

नवलपरासी- वडादसैंका लागि बनाइएको दूर्गाको मूर्ति विसर्जन गरिएको छ। दसैंको आगमनसँगै पूजाका लागि बनाइएको दूर्गाको मूर्तिलाई नवलपरासीको त्रिवेणी धाममा विसर्जन गरिएको हो। नेपालीहरुको महान चाड वडा दसैंमा दूर्गाको पूजा गर्ने प्रचलन छ। विसर्जनका केही तस्बिर हेर्नुस्:

तस्बिर : राजेश केसी

प्रकाशित: १८ आश्विन २०७१ २०:२५ शनिबार