समाज

गैंडा गणनामा खटिएका निकुञ्ज कर्मचारीको बाघको आक्रमणबाट मृत्यु

बाघको आक्रमणबाट निकुञ्जका एक कर्मचारीको आइतबार मृत्यु भएको छ। गत बुधबारदेखि गैंडा गणनामा खटिएका ३१ वर्षीय पुलिसराम थारुको मृत्यु भएको प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए। 

मृतक थारु गैंडा गणनामा खटिएको अवस्थामा बाघले आक्रमण गरेको हो। चालु आर्थिक वर्षमा बाघको आक्रमणबाट दश जनाको मृत्यु भईसकेको छ।

प्रकाशित: २२ चैत्र २०७७ १३:४० आइतबार

गैंडा गणना निकुञ्ज कर्मचारी बाघको आक्रमण मृत्यु