समाज

सलह मौसम बुलेटिन : यस्तो छ शनिबारसम्म हावाको सम्भावित दिशा र गति

बालीनाली सखाप पार्ने फट्यांग्रा जातको कीरा सलह नेपाल भित्रिएयता जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले दैनिक ‘सलह मौसम बुलेटिन’ प्रकाशन गर्ने गरेको छ।  

 

यो पनि पढ्नुहोस्

सर्लाहीको लालबन्दीमा सयौं सलह, बालीनालीमा छ्याप्छ्याप्ती

 

कृषि विज्ञले हावा बढी जुन दिशातिर वहन्छ सलह पनि त्यही दिशातर्फ उड्ने भनेकाले मौसम पूर्वानुमान महाशाखाले हरेक दिन हावा चल्ने दिशा र यसको गतिबारे सम्भावित अवस्था जानकारी गराउने गरेको हो।  

यही क्रममा आज बिहीबार महाशाखाले जारी गरेको बुलेटिन यस्तो छः  

यो पनि पढ्नुहोस्

आज वर्षा र बाढीको सम्भावना कता-कता छ?

प्रकाशित: १८ असार २०७७ ०७:०४ बिहीबार

सलह