समाज

काेराेनाबाट धेरैले ज्यान गुमाउनुपर्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले  आजको प्रतिनिधिसभाको बैठकमा नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या निकै कम हुने बताएका छन् । नेपालीको प्रतिरोधात्मक क्षमता र उपचार प्रबन्धका कारण मृतकको संख्या अन्य देशको तुलनामा कम हुने उनले दाबी गरेका छन् ।  त्यस्तै, उपचारपछि निको हुनेको संख्या धेरै हुनु राम्रो संकेत भएको उनले बताए ।  

उनले विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने भएका छन् । 

प्रकाशित: २८ जेष्ठ २०७७ ०६:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App