समाज

कपिलवस्तुमा थप १७ जना कोरोना संक्रमित

कपिलवस्तुमा कोभिड-१९ थप १७ जना पोजेटिभ पुष्टि छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ४ सय ३१ पुगेको छ । बिहीवार दिउँसो १२ जना संक्रमित थपिएकोमा साँझ थप १७ जनामा कोरोना देखिएको हो । साँझ देखिएको १७ जना सबै संक्रमित कृष्णगनर नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  

कृष्णनगर नगरपालिका वाड न ३ वर्ष १९,२३ का पुरुष ,२ जना, वाड न ६ का वर्ष १८,२३,२८,५०,५२ का का पुरुष ५, वाड न ७ का वर्ष १९ का पुरुष १, वाड न १० का वर्ष १७,१८,२२,२३,२८,३०,३२,४० का पुरुष ८ र वाड न ११ वर्ष ३६ का पुरुष १ जना गरी कुल १७ जना छन । जिल्लाको यशोधरामा १ सय ६ , मकहराजगंजमा ५०, मायादेबीमा ५४, शिवराजमा ४८, कृष्णगनरमा ५२ , सुद्धोदनमा २९, कपिलवस्तु नपामा २९, बुद्धुभुमीमा २५ , बिजयनगरमा मा १६, बाण्गंगामा २२ संक्रमित भेटिएका छन । जिल्लामा ३२ जना कोरोनामुक्त भएका छन् ।  

 

 

 

प्रकाशित: २२ जेष्ठ २०७७ १५:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App