समाज

ट्रयाक्टर दुर्घटना चालकको मृत्यू

गोरखा– बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ गैरीछापमा गएराती ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यू भएको छ।

ग १ त ४०३७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा नवलपरासी रामग्राम नगरपालिका ११ का ३० वर्षिय जगदिशप्रसाद चौधरीको ज्यान गएको हो। ट्याक्टर रड र सिमेन्ट लिएर गैरीछाप बाट धारापानी तर्फ जाँदै गर्दा दुर्घटना भएको ट्राफिक प्रहरी टिका शर्माले बताए। 

प्रकाशित: २८ कार्तिक २०७६ ०६:२४ बिहीबार

मृत्यू ट्रयाक्टर_दुर्घटना