समाज

काठमाडौंमा विद्यालयको ट्रस खस्दा ४० विद्यार्थी घाइते

काठमाडौं- विद्यालयको ट्रस खसेर ४० विद्यार्थी घाइते भएका छन्। प्रहरीका अनुसार तारकेश्वर नगरपालिका ३ स्थित तारकेश्व विद्याकुन्जको ट्रस खसेर विद्यार्थी घाइते भएका हुन्।

घाइते विद्यार्थीहरुलाई ग्रिन सिटी अस्पताल बसुन्धारामा उपचारको लागि ल्याइएको छ।

प्रकाशित: ६ कार्तिक २०७६ ०९:२५ बुधबार

विद्यालय दुर्घटना घाइते