समाज

बैक अफ काठमाण्डूका पूर्वसिइयोसहित ११ कर्मचारी पक्राउ

फाइल तस्बिर

काठमाडौं - नक्कली धितो राखेर करोडौ रुपैया ऋण दिएको अभियोगमा बैक अफ काठमाडौका पूर्व कार्यकारी अधिकृत अजय श्रेष्ठ र बैकका ११ जना कर्मचारी पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले  बैंकका कर्मचारीहरु किरण बोहोरा, ऋचा श्रेष्ठ, सुष्मा शाह, पुष्पराज भण्डारी, विक्रम पन्त र ऋणी सुरेन्द्र श्रेष्ठ लगायतका ११ जना पक्राउ परेका हुन्। नक्कली जग्गा धनीको लालपूर्जा राखेर उनीहरुले कर्जा प्रवाह गरेको अभियोग लगाइएको छ।

प्रकाशित: ५ आश्विन २०७६ ०६:४५ आइतबार

बैक_अफ_काठमाडाैं पक्राउ