समाज

रामेछापको साङ्गुटारमा आगलागी, ४ घर जले

रामेछाप - जिल्लाको रामेछाप नगरपालिका वडा न ३ को साङ्गुटार बजारमा बिहीबार बिहान आगलागी हुँदा ३ घर जलेर नष्ट भएका छन्। आगलागीबाट राजन सुवेदीको ट्रस्ट, अन्कित श्रेष्ठको ३ तले पक्की घर र अनिष मगरको एउटा कटेज पूर्ण रुपमा जलेका हुन्।

बिहान उज्यालोमा आगलागी भएकोले मानविय क्षति भने नभएकाे साङ्गुटारका वडा सभापति मनोज खडकाले जानकारी दिए। आगो नियन्त्रणमा आइ सकेकोले थप जोखिमको सम्भावना नरहेको खडकाले बताए। आगलागीको कारण भने खुल्न सकेको छैन।

प्रकाशित: ९ श्रावण २०७६ ०५:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App