समाज

निर्मला पन्त हत्या प्रकरण : अनुसन्धानको लागि एसपी सिंहको नेतृत्वमा महिला टोली

काठमाडौं- निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न प्रहरी मुख्यालयले एसपी दुर्गा सिंहलाई पठाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार सिंहको नेतृत्वमा महिला टोली पठाइएको हो। महिला तथा बालबालिका सम्वन्धि घटना भएको ले अनुसन्धानलाई थप प्रभावकारी बनाउन सिंहको नेतृत्वमा टोली पाठाएको जनाइएको छ।

 

प्रकाशित: २ आश्विन २०७५ ०६:०७ मंगलबार

कञ्चनपुर निर्मला_पन्त अनुसन्धान